KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भारतीय तीर्थयात्री सवार जिप स्वर्गद्वारी जाँदै गर्दा दुर्घटना, एक जनाको मृत्यु र २१ जना घाइते

यो हेडलाइनलाई परिवर्तन गर्नुहोस ।
काठमाडौं, १० वैशाख । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् । भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाए । मृतक बालकको पहिचान अझै खुल्न सकेको छैन । दुर्घटनामा घाइतेमध्ये ५ जना बालबालिका रहेका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर भएपछि उनीहरूलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । घाइतेहरूलाई स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी प्राथमिक उपचारका लागि भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताए ।

Facebook Comment

Related Posts

संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदलको बैठक सुरु

निजी सञ्चारमाध्यम धराशयी बनाउने नीति फिर्ता लिन माग

सबै सरकारी कार्यालयमा ई-हाजिरी लागू गर्न परिपत्र

मन्त्रिपरिषद्को निर्णय : प्रहरी प्रशिक्षण प्रतिष्ठान नसर्ने

वायु प्रदूषण बढ्दै, काठमाडौं ‘निकै अस्वस्थ’ श्रेणीमा

प्रेस स्वतन्त्रतामा खतरा भन्दै जसपाको सरकारलाई चेतावनी

ताजा समाचार

संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदलको बैठक सुरु

संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदलको बैठक सुरु

निजी सञ्चारमाध्यम धराशयी बनाउने नीति फिर्ता लिन माग

निजी सञ्चारमाध्यम धराशयी बनाउने नीति फिर्ता लिन माग

सबै सरकारी कार्यालयमा ई-हाजिरी लागू गर्न परिपत्र

सबै सरकारी कार्यालयमा ई-हाजिरी लागू गर्न परिपत्र

भारतीय तीर्थयात्री सवार जिप स्वर्गद्वारी जाँदै गर्दा दुर्घटना, एक जनाको मृत्यु र २१ जना घाइते

भारतीय तीर्थयात्री सवार जिप स्वर्गद्वारी जाँदै गर्दा दुर्घटना, एक जनाको मृत्यु र २१ जना घाइते

मन्त्रिपरिषद्को निर्णय : प्रहरी प्रशिक्षण प्रतिष्ठान नसर्ने

मन्त्रिपरिषद्को निर्णय : प्रहरी प्रशिक्षण प्रतिष्ठान नसर्ने

वायु प्रदूषण बढ्दै, काठमाडौं ‘निकै अस्वस्थ’ श्रेणीमा

वायु प्रदूषण बढ्दै, काठमाडौं ‘निकै अस्वस्थ’ श्रेणीमा

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar