KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपालको मुख्य नाकाबाट आयातमा उछाल, पेट्रोलियम र फलाम अग्रस्थानमा

नेपालको मुख्य नाकाबाट आयातमा उछाल, पेट्रोलियम र फलाम अग्रस्थानमा

पर्सा, ९ बैसाख । नेपालको प्रमुख व्यापारिक नाका वीरगन्ज हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएको छ ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८० अर्ब ४४ करोड रुपैयाँ -करिब १३ प्रतिशत) ले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँ बराबरको आयात भएको थियो । भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम र मेसिनरी उपकरणको माग बढेकाले आयातमा उल्लेख्य वृद्धि देखिएको हो ।

चालु आवको नौ महिनामा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ । यस अवधिमा १ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ, जुन गत वर्षको १ खर्ब ४० अर्ब १० करोड रुपैयाँको तुलनामा वृद्धि हो ।

त्यसैगरी, फलाम तथा फलामजन्य सामग्रीको आयात ६२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५५ अर्ब ९ करोड रुपैयाँभन्दा बढी हो । औद्योगिक उत्पादन र निर्माण गतिविधि बढ्दै जाँदा यस्तो सामग्रीको माग बढेको देखिन्छ।

भटमासको कच्चा तेल क्रुड सोयाबिन आयल) को आयात पनि उल्लेख्य रूपमा बढेको छ । चालु आवमा ५० अर्ब ४० करोड रुपैयाँको आयात हुँदा अघिल्लो वर्ष यही अवधिमा ३८ अर्ब १५ करोड रुपैयाँ मात्रै थियो । वीरगन्ज भन्सार कार्यालयले चालु आवको नौ महिनामा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

जसले आयात वृद्धिसँगै राजस्वमा सकारात्मक प्रभाव परेको देखाउँछ । समग्रमा, औद्योगिक कच्चा पदार्थ, ऊर्जा स्रोत र उपकरणको उच्च आयातले मुलुकको उत्पादन र उपभोग दुवै क्षेत्रमा विस्तार भइरहेको संकेत गर्दछ, तर यसले व्यापार घाटा बढ्ने चुनौती पनि देखाएको छ ।

Facebook Comment

Related Posts

रोमाञ्चक जितसँगै नेपाल प्रतियोगितामा मजबुत

रोमाञ्चक जितसँगै नेपाल प्रतियोगितामा मजबुत

यातायातमा विद्यार्थी छुट नदिए कारबाही हुनसक्ने संकेत

यातायातमा विद्यार्थी छुट नदिए कारबाही हुनसक्ने संकेत

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

गृहमन्त्री सुधन गुरुङको राजीनामा, नैतिकताको आधारमा पद त्याग

गृहमन्त्री सुधन गुरुङको राजीनामा, नैतिकताको आधारमा पद त्याग

ज्यानभन्दा ठूलो केही होइन : गृहमन्त्री गुरुङ

विवाद चुलिएपछि गुरुङले छोडे गृहमन्त्रालय

लुम्बिनी प्रदेशले पारित ग¥यो दलित अधिकार सुनिश्चित गर्ने विधेयक

लुम्बिनी प्रदेशले पारित ग¥यो दलित अधिकार सुनिश्चित गर्ने विधेयक

ताजा समाचार

रोमाञ्चक जितसँगै नेपाल प्रतियोगितामा मजबुत

रोमाञ्चक जितसँगै नेपाल प्रतियोगितामा मजबुत

यातायातमा विद्यार्थी छुट नदिए कारबाही हुनसक्ने संकेत

यातायातमा विद्यार्थी छुट नदिए कारबाही हुनसक्ने संकेत

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

गृहमन्त्री सुधन गुरुङको राजीनामा, नैतिकताको आधारमा पद त्याग

गृहमन्त्री सुधन गुरुङको राजीनामा, नैतिकताको आधारमा पद त्याग

ज्यानभन्दा ठूलो केही होइन : गृहमन्त्री गुरुङ

विवाद चुलिएपछि गुरुङले छोडे गृहमन्त्रालय

नेपालको मुख्य नाकाबाट आयातमा उछाल, पेट्रोलियम र फलाम अग्रस्थानमा

नेपालको मुख्य नाकाबाट आयातमा उछाल, पेट्रोलियम र फलाम अग्रस्थानमा

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar