KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपाल–अमेरिका आर्थिक सम्बन्धमा केन्द्रित उच्चस्तरीय भेटवार्ता

नेपाल–अमेरिका आर्थिक सम्बन्धमा केन्द्रित उच्चस्तरीय भेटवार्ता

काठमाडौै, ८ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने सहायक विदेशमन्त्री एस पल कपुरबीच आर्थिक सहकार्य र लगानीका विषयमा मंगलबार भेटवार्ता भएको छ ।

अर्थमन्त्रालयमा भएको उक्त भेटमा द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल केन्द्रित रहेको जनाइए । भेटमा नेपालस्थित अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू पनि सहभागी थिए । नेपाल भ्रमणमा रहेका कपुरले सोही दिन परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारमा भएको उक्त भेटमा नेपाल–अमेरिका सम्बन्ध थप मजबुत बनाउने र व्यापार तथा लगानीका सम्भावनाहरू विस्तार गर्ने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाए । कपुर नयाँ सरकार गठनपछि नेपाल भ्रमण गर्ने उच्च तहका अमेरिकी कूटनीतिज्ञमध्येका एक हो ।

उनको भ्रमणलाई नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तार गर्ने प्रयासका रूपमा पनि हेरिएको छ । यस क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका थिए । भेटपछि उनले नयाँ सरकारका प्राथमिकता बुझ्ने र दुई देशबीच सहकार्यका क्षेत्र पहिचान गर्ने अवसर मिलेको बताएका थिए ।

Facebook Comment

Related Posts

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

कांग्रेस महाधिवेशनका लागि ७ हजार ११४ प्रतिनिधिको अन्तिम नामावली प्रकाशित

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar