KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आगामी बजेटका लागि सरकारको आन्तरिक छलफल सम्पन्न

आगामी बजेटका लागि सरकारको आन्तरिक छलफल सम्पन्न

काठमाडौँ, ७ वैशाख । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका विषयमा विषयगत मन्त्रालयका मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् ।

अर्थ मन्त्रालयमा सम्पन्न छलफलमा बजेटको वर्तमान अवस्था, मन्त्रालयगत प्राथमिकता र चुनौतीबारे समीक्षा गरिएको थियो ।

अर्थसचिव डा. घनश्याम उपाध्यायले बजेट व्यवस्थापन र स्रोत सहमतिका विषयमा जानकारी दिएका थिए भने सहसचिव डा. सुमन दाहालले बजेट तयारीको प्रगति प्रस्तुत गरेका थिए ।

अर्थमन्त्री वाग्लेले सार्वजनिक वित्त संकटको अवस्थामा रहेको उल्लेख गर्दै १३३० अर्ब अनिवार्य दायित्व र ११८० अर्ब राजस्वबीच सन्तुलन मिलाउँदै जनअपेक्षा सम्बोधन गर्नु चुनौतीपूर्ण रहेको बताए ।

उनले सुशासन, आर्थिक वृद्धि, निजी लगानी, पूर्वाधार विकास लगायतका आधारमा बजेट निर्माण गर्न जोड दिएका छन् ।

Facebook Comment

Related Posts

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

सुकुमवासी बस्ती हटाउने कार्यप्रति कुलमान घिसिङको असन्तुष्टि

सुकुमवासी बस्ती हटाउने कार्यप्रति कुलमान घिसिङको असन्तुष्टि

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar