KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एन्फा विवादले नेपाली फुटबल अन्योलमा, खेलाडी चिन्तित

एन्फा विवादले नेपाली फुटबल अन्योलमा, खेलाडी चिन्तित

काठमाडौं, ७ बैसाख । नेपाली फुटबल अहिले गम्भीर संकट र अन्योलको अवस्थाबाट गुज्रिरहेको छ ।

अखिल नेपाल फुटबल संघ -एन्फा) भित्रको आन्तरिक विवाद र राष्ट्रिय खेलकुद परिषद् -राखेप) द्वारा गरिएको निलम्बनले समग्र फुटबल संरचना नै प्रभावित भएको छ ।

यस अवस्थाले नेपाली फुटबलको भविष्यबारे अनेक प्रश्न उठेका छन् । यदि फिफा ले हस्तक्षेप गर्दै निलम्बन फिर्ता नलिएमा नेपालले आउँदै गरेको साफ महिला च्याम्पियनसिप मा सहभागिता जनाउन नपाउने जोखिम बढेको छ । विवादकै कारण देशका प्रमुख घरेलु प्रतियोगिताहरू पनि प्रभावित भएका छन् ।

राष्ट्रिय लिग अनिश्चितकालका लागि स्थगित छ भने चार खेल मात्र सम्पन्न भएको शहीद स्मारक महिला लिगको भविष्य समेत अन्योलमा परेको छ ।

यसले खेलाडीहरूको करिअर, अभ्यास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागितामा प्रत्यक्ष असर पारेको छ । विश्लेषकहरूका अनुसार अहिलेको संकटको जिम्मेवारी एक पक्षमा मात्र सीमित छैन । एन्फा नेतृत्व, कार्यसमिति, जिल्ला संघ, क्लब र समग्र फुटबल सरोकारवालाहरूबीच समन्वय अभाव देखिएको छ ।

नेपाली फुटबललाई यो अवस्थाबाट बाहिर निकाल्न पारदर्शी नेतृत्व, संस्थागत सुधार र सरोकारवालाबीच सहकार्य अत्यावश्यक देखिन्छ। अन्यथा, अन्तर्राष्ट्रिय प्रतिबन्ध र घरेलु संरचनाको कमजोर अवस्थाले दीर्घकालीन क्षति पुयाउने खतरा बढ्दो छ ।

Facebook Comment

Related Posts

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

कांग्रेस महाधिवेशनका लागि ७ हजार ११४ प्रतिनिधिको अन्तिम नामावली प्रकाशित

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar