KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

चुनावी तयारीमा जुट्यो रास्वपा, स्थानीय तहमा फोकस

चुनावी तयारीमा जुट्यो रास्वपा, स्थानीय तहमा फोकस

काठमाडौं, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तयारीमा जुटेको छ ।

यसका लागि पार्टीले उम्मेदवार क्लब गठन गर्ने तयारी गरेको छ । सोमबार बस्ने केन्द्रीय समितिको बैठकमा उम्मेदवार क्लब गठन र आवेदन आह्वानबारे छलफल हुने कार्यसूची रहेको पार्टीले जनाए ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार घन्टीघर, वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्नेछ । रास्वपाले स्थानीय तहका सम्भावित उम्मेदवारलाई पहिचान, छनोट र प्रशिक्षण दिने उद्देश्यले उम्मेदवार क्लब अवधारणा अघि बढाउन लागेको हो ।

वडा अध्यक्षदेखि पालिका प्रमुखसम्मका पदका आकांक्षीहरू क्लबमा दर्ता हुने व्यवस्था रहनेछ । क्लबमा सूचीकृत सदस्यहरूलाई पार्टीले आवश्यक प्रशिक्षण दिने र स्थानीय तहको जिम्मेवारी तथा कार्यप्रणालीबारे जानकारी गराउने योजना रहेको छ ।

यद्यपि क्लबमा दर्ता हुनु अनिवार्य रूपमा सक्रिय राजनीतिक भूमिकासँग जोडिने छैन । उम्मेदवार क्लबको अवधारणा पार्टी सभापति रवि लामिछानेले पहिले नै अघि सारेका थिए । अहिले सोही योजना कार्यान्वयनतर्फ अघि बढाइएको रास्वपाले जनाए ।

Facebook Comment

Related Posts

नतिजा प्रकाशनसँगै ट्रान्सक्रिप्ट वितरण छिटो हुने

नतिजा प्रकाशनसँगै ट्रान्सक्रिप्ट वितरण छिटो हुने

रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त

रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त

सांसदलाई उपत्यका नछोड्न कांग्रेसको एसएमएस निर्देशन

सांसदलाई उपत्यका नछोड्न कांग्रेसको एसएमएस निर्देशन

रास्वपाले तय ग¥यो ६ एजेन्डा, सचिवालय बैठक आइतबार बस्दै

सबै क्षेत्रमा उपस्थिति बलियो बनाउन रास्वपाको निर्णय

एसइई नतिजा तयारी अन्तिम चरणमा, कति खटिए कर्मचारी ?

एसइई नतिजा तयारी अन्तिम चरणमा, कति खटिए कर्मचारी ?

नयाँ कप्तानको खोजीमा महिला भलिबल टिम

नयाँ कप्तानको खोजीमा महिला भलिबल टिम

ताजा समाचार

नतिजा प्रकाशनसँगै ट्रान्सक्रिप्ट वितरण छिटो हुने

नतिजा प्रकाशनसँगै ट्रान्सक्रिप्ट वितरण छिटो हुने

रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त

रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त

सांसदलाई उपत्यका नछोड्न कांग्रेसको एसएमएस निर्देशन

सांसदलाई उपत्यका नछोड्न कांग्रेसको एसएमएस निर्देशन

रास्वपाले तय ग¥यो ६ एजेन्डा, सचिवालय बैठक आइतबार बस्दै

सबै क्षेत्रमा उपस्थिति बलियो बनाउन रास्वपाको निर्णय

चुनावी तयारीमा जुट्यो रास्वपा, स्थानीय तहमा फोकस

चुनावी तयारीमा जुट्यो रास्वपा, स्थानीय तहमा फोकस

एसइई नतिजा तयारी अन्तिम चरणमा, कति खटिए कर्मचारी ?

एसइई नतिजा तयारी अन्तिम चरणमा, कति खटिए कर्मचारी ?

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar