KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नयाँ कप्तानको खोजीमा महिला भलिबल टिम

नयाँ कप्तानको खोजीमा महिला भलिबल टिम

काठमाडौं, ६ बैशाख । नेपाली राष्ट्रिय महिला भलिबल टोली नयाँ कप्तानको खोजीमा रहेका छन् ।

लामो समयसम्म सफल नेतृत्व गरेकी अरुणा शाही अस्ट्रेलिया गएपछि आगामी काभा महिला भलिबल च्याम्पियनसिपका लागि नयाँ कप्तान चयन गर्ने तयारी भइरहेको हो । सन् २०१९ देखि टोलीको कप्तानी सम्हालेकी अरुणाले नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय सफलता दिलाएकी थिइन् ।

तर हाल उनी टिम सेटअपमा नहुँदा नेतृत्वको जिम्मेवारी नयाँ खेलाडीले सम्हाल्ने निश्चितजस्तै भएको छ । हाल प्रशिक्षणमा रहेका खेलाडीमध्ये निरुता ठगुन्ना, उषा भण्डारी र सलिना श्रेष्ठ कप्तानका प्रमुख दाबेदार मानिएका छन् ।

यी तीनै जना अनुभवी खेलाडी हुन् र घरेलु प्रतियोगितामा पनि नेतृत्व गरिसकेका छन् । नेपाल भलिबल संघका अनुसार अन्तिम टोली छनोटपछि मात्रै नयाँ कप्तान घोषणा गरिनेछ । मुख्य प्रशिक्षक जगदिश भट्टले अन्तिम निर्णय टोली चयनसँगै हुने बताए ।

Facebook Comment

Related Posts

अँध्यारो हट्दै जनकपुर, एक महिनाभित्र सडक बत्ती बल्ने

अँध्यारो हट्दै जनकपुर, एक महिनाभित्र सडक बत्ती बल्ने

अब एकपटक होइन, महिनामा दुईपटक तलब

अब एकपटक होइन, महिनामा दुईपटक तलब

नतिजा प्रकाशनसँगै ट्रान्सक्रिप्ट वितरण छिटो हुने

नतिजा प्रकाशनसँगै ट्रान्सक्रिप्ट वितरण छिटो हुने

रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त

रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त

सांसदलाई उपत्यका नछोड्न कांग्रेसको एसएमएस निर्देशन

सांसदलाई उपत्यका नछोड्न कांग्रेसको एसएमएस निर्देशन

रास्वपाले तय ग¥यो ६ एजेन्डा, सचिवालय बैठक आइतबार बस्दै

सबै क्षेत्रमा उपस्थिति बलियो बनाउन रास्वपाको निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar