KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

४ पेस्तोलसहित ५८ राउण्ड गोली विष्णुमतीबाट बरामद

४ पेस्तोलसहित ५८ राउण्ड गोली विष्णुमतीबाट बरामद

काठमाडौं, ६ बैशाख । काठमाडौंको विष्णुमती खोला किनारबाट हतियार र गोली बरामद भएको छ । आइतबार बिहान सरसफाइका क्रममा चार थान पेस्तोल, ५८ राउण्ड गोली र सात थान म्यागजिन फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१५ शोभाभगवती क्षेत्रस्थित खोला किनारमा भेटिएका ती हतियारमध्ये टाइप–५४ किसिमका पेस्तोल रहेका छन् । बरामद गरिएको गोलीमध्ये ९ एमएम बेरेटा प्रकारका गोलीसमेत समावेश छन् ।

प्रहरीका अनुसार सरसफाइमा खटिएको टोलीले शंकास्पद वस्तु देखेपछि जानकारी गराएको थियो। त्यसपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले हतियार नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक अनुसन्धानमा ती हतियार कुनै आपराधिक गतिविधिसँग सम्बन्धित हुनसक्ने आशंका गरिएको छ। साथै, अघिल्लो कुनै आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट हराएका हतियार हुन सक्ने सम्भावनालाई पनि प्रहरीले खुला राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comment

Related Posts

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar