काठमाडौं, ५ वैशाख । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।
जेनजी आन्दोलनमा बल प्रयोग गरेको आरोपमा पक्राउ परेपछि अस्पतालमा रहेका उनी अदालतको आदेशमा रिहा भएका थिए ।
उपचारकै क्रममा उनले पत्थरीको शल्यक्रिया गराएका थिए र स्वास्थ्य सुधारपछि आज डिस्चार्ज भएका हुन् ।














