KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पत्रकारलाई सहज वातावरण दिने सभामुखको घोषणा

पत्रकारलाई सहज वातावरण दिने सभामुखको घोषणा

काठमाडौं, ४ बैशाख । सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरमा पत्रकारहरूको पहुँचलाई सहज र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संसदीय मामिला पत्रकार समाज तथा संसदीय रिपोर्टिङमा संलग्न पत्रकारहरूसँगको भेटमा उनले रिपोर्टिङका क्रममा देखिएका समस्यालाई समाधान गर्ने बताए ।

पत्रकारहरूले पछिल्लो समय संसद् भवन प्रवेशमा जटिलता भोग्नुपरेको गुनासो गरेका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको सभा कक्षमा पुग्न फरक–फरक प्रवेशद्वार हुनु, प्राविधिक प्रक्रिया जटिल हुनु तथा फोटो खिच्दा हुने सुरक्षा कडाइले समाचार संकलनमा अवरोध पुगेको उनीहरूले बताए ।

अन्तर्राष्ट्रिय अभ्यास र प्रेस स्वतन्त्रताको मर्मअनुसार संसद् परिसरभित्र पत्रकारका लागि सहज र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न माग गरिएको थियो । सभामुख अर्यालले हालको संसद् भवन अस्थायी भएकाले केही व्यावहारिक समस्या देखिएको स्वीकार गरे।

उनले नयाँ स्थायी भवन निर्माण सम्पन्न भएपछि यस्ता संरचनागत समस्या समाधान हुने विश्वास व्यक्त गरे । संसद् र प्रेसबीचको सम्बन्ध लोकतन्त्र सुदृढीकरणका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले पत्रकारहरूलाई प्रभावकारी र पारदर्शी रिपोर्टिङका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता दोहो¥याए ।

Facebook Comment

Related Posts

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

संस्थापनइतर पक्षका नेताले पाए केन्द्रीय सदस्यको हैसियत

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

विश्वमा शान्ति र स्थिरताका लागि ब्रिक्सले नेतृत्व गर्नुपर्छ : सी

विश्वमा शान्ति र स्थिरताका लागि ब्रिक्सले नेतृत्व गर्नुपर्छ : सी

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar