KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दोषी जोसुकै भए पनि कारबाही हुन्छ: गृहमन्त्री गुरुङ

दोषी जोसुकै भए पनि कारबाही हुन्छ: गृहमन्त्री गुरुङ

काठमाडौं, ४ बैशाख । गृहमन्त्री सुधन गुरुङले कानून उल्लंघन गर्ने जोसुकैलाई पनि नछाड्ने बताएका छन् ।

उनले आफ्नै परिवारका सदस्य भए पनि गल्ती गरेमा कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेको हो । बिहीबार साँझ सुरक्षा पत्रकारहरूसँगको भेटमा उनले अनुहार नहेरी दोषीमाथि कारबाही गर्ने नीति अपनाइएको बताए ।

“गल्ती गर्ने जो कोहीलाई पनि छाडिँदैन, चाहे मेरो आफ्नै बाबु किन नहोस्,” उनले भने । उनले हालसम्म विभिन्न व्यक्तिमाथि कारबाहीको प्रयास भइरहेको भए पनि अदालतबाट केही मुद्दामा अपेक्षित निर्णय नआएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

विशेषगरी उच्च तहका व्यक्तिहरू पक्राउ परेपछि अदालतबाट रिहा भएको विषयमा उनले चिन्ता बताए । गृहमन्त्री गुरुङका अनुसार कानूनी प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न आफूले कानूनको अध्ययन सुरु गरेका छन् ।

हाल केही समयदेखि भीआईपीमाथिको कारबाही सुस्त देखिए पनि यो अस्थायी अवस्था मात्र भएको उनको भनाइ छ ।

Facebook Comment

Related Posts

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

कांग्रेस महाधिवेशनका लागि ७ हजार ११४ प्रतिनिधिको अन्तिम नामावली प्रकाशित

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar