KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अन्तर-सरकारी वित्त व्यवस्थापनमा सुधार ल्याउन १६ बुँदे निर्णय

अन्तर-सरकारी वित्त व्यवस्थापनमा सुधार ल्याउन १६ बुँदे निर्णय

काठमाडौं, ४ वैशाख । अन्तर-सरकारी वित्तीय समन्वयलाई मजबुत बनाउन सरकारले १६ बुँदे निर्णय गरेको छ।

अर्थ मन्त्रालयको संयोजनमा बसेको अन्तर-सरकारी वित्त परिषद् र विषयगत समितिको बैठकले संघ, प्रदेश र स्थानीय तहबीच वित्तीय हस्तान्तरण, राजस्व व्यवस्थापन, बजेट कार्यान्वयन तथा कानुनी सुधारका क्षेत्रमा महत्वपूर्ण निर्णय गरेको हो।

निर्णयहरूमा राजस्व चुहावट नियन्त्रण, आन्तरिक स्रोत परिचालन, रोयल्टी बाँडफाँटमा सुधार, बजेट अनुशासन, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ।

मन्त्रालयका अनुसार यी कदमले संघीय शासन प्रणालीमा वित्तीय अनुशासन, पारदर्शिता र समन्वयलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

मुख्य बुँदाहरू:

  • तीनै तहका सरकारबीच वित्तीय समन्वय मजबुत बनाउने निर्णय
  • वित्तीय हस्तान्तरण र अनुदान प्रणालीमा सुधार गर्ने नीति
  • राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त कार्ययोजना बनाउने
  • आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिने
  • विद्युत, पर्वतारोहण, वन र खानीको रोयल्टीमा स्थानीय तहको हिस्सा बढाउने
  • साना र टुक्रे योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्ने
  • ‘आयोजना बैंक’ अवधारणा अनिवार्य रूपमा लागू गर्ने
  • एक स्थानीय तहबाट अर्कोमा सामान ढुवानीमा कर नलाग्ने व्यवस्था
  • मितव्ययिता नीति लागू गरी प्रशासनिक खर्च घटाउने
  • ‘योगदानमा आधारित उपदान कोष’ लागू गर्ने
  • बजेट ‘अवण्डा’ राख्ने प्रवृत्ति अन्त्य गर्ने
  • रियल टाइम एकीकृत वित्तीय सूचना प्रणाली लागू गर्ने
  • बेरुजु घटाउन समयबद्ध कार्ययोजना बनाउने
  • संविधानअनुसार कानुन तर्जुमा र समन्वय गर्ने
  • पर्यटन प्रवर्द्धनका लागि सवारी आवागमन सहज बनाउने
  • भूमि अधिग्रहण प्रक्रियामा सुधार गरी पूर्वाधार निर्माण तीव्र बनाउने
  • वनजन्य र नदीजन्य स्रोतको व्यवस्थित उपयोग र राजस्व वृद्धि गर्ने

Facebook Comment

Related Posts

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

सुकुमवासी बस्ती हटाउने कार्यप्रति कुलमान घिसिङको असन्तुष्टि

सुकुमवासी बस्ती हटाउने कार्यप्रति कुलमान घिसिङको असन्तुष्टि

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar