KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

इरानसँगको द्वन्द्व छिट्टै टुंगिन सक्ने ट्रम्पको संकेत

इरानसँगको द्वन्द्व छिट्टै टुंगिन सक्ने ट्रम्पको संकेत

काठमाडौँ, २ बैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु हतियार विकासतर्फ अघि बढ्न नदिन कडा चेतावनी दिएका छन्।

फक्स बिजनेससँगको अन्तर्वार्तामा उनले इरानले परमाणु कार्यक्रम नरोके कुनै पनि प्रकारको सम्झौता सम्भव नहुने स्पष्ट पारे।

ट्रम्पले अमेरिकी सेनाले इरानको सैन्य क्षमतामा गम्भीर क्षति पुर्‍याएको दाबी गर्दै त्यहाँको वायुसेना र रडार प्रणाली कमजोर भइसकेको बताए। साथै, उनले इरानको वर्तमान नेतृत्वलाई अघिल्लोभन्दा केही समझदार भएको टिप्पणी गरे पनि समग्र अवस्था अझै अनिश्चित रहेको स्वीकार गरे।

उनका अनुसार अन्तिम परिणाम चाँडै देखिन सक्ने संकेत छ। ट्रम्पले अमेरिका चाहेको खण्डमा इरानको पूर्वाधारमा ठूलो आक्रमण गर्न सक्ने क्षमता रहेको दाबी गर्दै एक घण्टामै पुल र विद्युत् केन्द्रहरू निशाना बनाउन सक्छौं, तर अवस्था थप बिगार्न चाहँदैनौं भने।

उनले हर्मुजसँग सम्बन्धित गतिविधिहरूप्रति अन्तर्राष्ट्रिय स्तरमा खास विरोध नभएको पनि उल्लेख गरे। यसैबीच, उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पत्रमार्फत संवाद भइरहेको जानकारी दिएका छन्।

Facebook Comment

Related Posts

मन्त्री लखन दास तत्माद्वारा प्रदेश स्तरीय भेलाको उद्घाटन

मन्त्री लखन दास तत्माद्वारा प्रदेश स्तरीय भेलाको उद्घाटन

जन्तर–मन्तरमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

जन्तर–मन्तरमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

रास्वपाको जिल्ला अधिवेशन सुरु, कुन जिल्लामा कुन दिन ?

रास्वपाको जिल्ला अधिवेशन सुरु, कुन जिल्लामा कुन दिन ?

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar