KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ऊर्जा मन्त्रीद्वारा चैतका मुख्य काम सार्वजनिक

ऊर्जा मन्त्रीद्वारा चैतका मुख्य काम सार्वजनिक

काठमाडौं, १ बैशाख ।  ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पदभार सम्हालेपछि पहिलो दुई सातामा भएका कामहरूको विवरण सार्वजनिक गरेको छ ।

मन्त्री श्रेष्ठका अनुसार शासकीय सुधार कार्यसूची कार्यान्वयनका लागि मातहत निकाय परिचालन गरिएको छ भने सुशासन इकाइ गठन गरी कार्यसम्पादन अनुगमन सुरु गरिएको छ । विद्युत् हटलाइन ११५१ मा प्राप्त ४,२६९ गुनासो सबै समाधान गरिएको पनि उनले बताए । ऊर्जा निर्यात तथा खपत रणनीति बनाउन समिति गठन भई प्रारम्भिक मस्यौदा तयार भएको छ ।

साथै, जलस्रोत, नवीकरणीय ऊर्जा लगायतका विधेयक संसदमा पेश गर्ने तयारी गरिएको छ । त्यसैगरी, अलपत्र आयोजना पुनरावलोकन, ‘पेन्डिङ पीपीए’ टुंग्याउने, र विद्युत् अनुमतिपत्र प्रक्रिया सुधारका लागि विभिन्न समिति गठन गरिएको छ ।

शहीद परिवारलाई रोजगारी दिने प्रक्रिया अघि बढाइएको छ भने दातृ निकायसँग ऊर्जा परियोजनामा सहकार्यका लागि संवाद भइरहेको मन्त्रालयले जनाए । ऊर्जा क्षेत्रको दीर्घकालीन विकास, प्रसारण लाइन निर्माण, ठूला आयोजना अगाडि बढाउने तथा विपद् पूर्वतयारीलाई समेत प्राथमिकतामा राखिएको मन्त्री श्रेष्ठले बताए ।

Facebook Comment

Related Posts

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

सीमाबारे प्रधानमन्त्रीको भनाइ फिर्ता लिन श्रम संस्कृति पार्टीको माग

सीमाबारे प्रधानमन्त्रीको भनाइ फिर्ता लिन श्रम संस्कृति पार्टीको माग

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

मन्त्री लखन दास तत्माद्वारा प्रदेश स्तरीय भेलाको उद्घाटन

मन्त्री लखन दास तत्माद्वारा प्रदेश स्तरीय भेलाको उद्घाटन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar