KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

इरानविरुद्ध कडा कदम : अमेरिकाले जलमार्ग बन्द गर्ने घोषणा

इरानविरुद्ध कडा कदम : अमेरिकाले जलमार्ग बन्द गर्ने घोषणा

काठमाडौं, ३० चैत । अमेरिकाले आज -सोमबार-देखि इरान नजिकको रणनीतिक जलमार्ग होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने घोषणा गरेको छ ।

अमेरिकी केन्द्रीय कमान्डका अनुसार साँझदेखि जहाज आवतजावत रोक्ने तयारी गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दीको उद्देश्य इरानको तेल निर्यात रोक्नु रहेको बताएका छन् ।

यो घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ, जहाँ वेस्ट टेक्सास इन्टरमिडिएट १०४ डलर र ब्रेन्ट क्रुड १०२ डलर प्रतिब्यारेल पुगेको छ ।

यसअघि पाकिस्तानमा २१ घण्टा चलेको अमेरिका–इरान वार्ता निष्कर्षविहीन भएपछि तनाव थप चुलिएको हो । ह्वाइट हाउसले इरानविरुद्ध थप सैन्य विकल्प खुला रहेको जनाएको छ भने युद्धविरामको अवस्था अन्योलमा परेको छ ।

होर्मुज स्ट्रेट विश्वकै महत्वपूर्ण ऊर्जामार्ग हो, जहाँबाट विश्वको ठूलो हिस्सा तेल र ग्यास ओसारपसार हुन्छ । यस क्षेत्रमा तनाव बढ्दा विश्व ऊर्जा बजारमा प्रत्यक्ष असर परेको छ ।

Facebook Comment

Related Posts

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar