KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मुखियापट्टीमा २७ विपन्न परिवारलाई नयाँ घर वितरण

मुखियापट्टीमा २७ विपन्न परिवारलाई नयाँ घर वितरण

जनकपुर, २९ चैत । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले २७ विपन्न परिवारलाई नयाँ घर उपलब्ध गराएको छ ।

आइतबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष जयकुमार यादवले विभिन्न दातृ संस्थाको उपस्थितिमा घर हस्तान्तरण गरेका हुन् ।

घर निर्माणमा ह्याविटेट फर ह्युमिनिटी नेदरलैण्ड, ह्याविटेट फर ह्युमिनिटी नेपाल, वाटरलैण्ड फाउण्डेशन लगायतका संस्थाले सहयोग गरेका थिए । कार्यक्रममा बोल्दै ह्याविटेट नेपालका राष्ट्रिय निर्देशक एलिजा स्थापितले विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउन पाउनु गौरवको विषय भएको बताए ।

गाउँपालिका अध्यक्ष यादवले आवास कार्यक्रमले विकाससँगै मानवीय सहयोग र सहकार्यलाई पनि मजबुत बनाएको उल्लेख गरे । दलित तथा विपन्न परिवारका लागि स्थानीय सामग्री प्रयोग गरी भूकम्प प्रतिरोधी घर निर्माण गरिएको हो ।

उक्त परियोजनाअन्तर्गत हालसम्म ५६ घर निर्माण भइसकेका छन् भने थप ११४ घर निर्माणको तयारी भइरहेको छ । नयाँ घर पाएपछि लाभग्राही परिवारहरू निकै खुसी भएका छन् ।

Facebook Comment

Related Posts

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar