KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

चुनावी हारपछि राप्रपामा नेतृत्व संकट गहिरियो

चुनावी हारपछि राप्रपामा नेतृत्व संकट गहिरियो

काठमाडौं, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा) भित्रको आन्तरिक विवाद चुलिएको छ ।

चुनावमा अपेक्षित नतिजा नआएको र अध्यक्ष राजेन्द्र लिङ्देनको एकलौटी कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै असन्तुष्ट पक्षले मोर्चाबन्दी सुरु गरेको छ ।

आइतबार भएको भेलामा धवलशमशेर राणासहित नेताहरूले नेतृत्वको आलोचना गर्दै चुनावी असफलताको जिम्मेवारी नलिएको बताएका छन् ।

उपसभामुख उम्मेदवारीबारे छलफल नगरी निर्णय गरिएको भन्दै थप विवाद बढेको छ । असन्तुष्ट पक्षले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गर्दै ३ बुँदे प्रस्ताव अघि सारेको छ ।

माग सम्बोधन नभए कडा कदम चाल्ने चेतावनी समेत दिइएको छ ।

Facebook Comment

Related Posts

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

कांग्रेस महाधिवेशनको मतदान फेरि सर्‍यो, अब १ बजेदेखि

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

मन्त्रिपरिषद्का ६ निर्णय : तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar