KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आइतबार ओपीडी सञ्चालन दबाबप्रति चिकित्सकको आपत्ति, आन्दोलनको संकेत

आइतबार ओपीडी सञ्चालन दबाबप्रति चिकित्सकको आपत्ति, आन्दोलनको संकेत

काठमाडौं, २९ चैत। आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न ले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ।

सरकारले इन्धन खपत घटाउने उद्देश्यले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाले उक्त व्यवस्था सबै क्षेत्रमा समान रूपमा लागू हुनुपर्ने संघको धारणा छ।

संघका वरिष्ठ उपाध्यक्ष तथा अर्थोपेडिक सर्जन प्रा. डा. बद्री रिजालले बिदाका दिन चिकित्सकलाई जबरजस्ती काममा लगाइए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्। उनले असुरक्षित वातावरण र न्यून सुविधामा काम गरिरहेका चिकित्सकलाई थप दबाब दिन नहुने बताए।

डा. रिजालका अनुसार आपतकालीन सेवा (इमर्जेन्सी) २४ सै घण्टा सञ्चालन भइरहेकाले ओपीडी सेवाको समय समायोजन गरेर आइतबार बिदा दिन सकिन्छ। उनले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सेवा सञ्चालन गर्ने विकल्प सुझाएका छन्।

सातै दिन पूर्ण रूपमा सेवा सञ्चालन गर्नुपर्ने हो भने हालको जनशक्ति दोब्बर बनाउनुपर्ने उनको तर्क छ।

चिकित्सा क्षेत्रलाई आवश्यक पर्दा ‘अत्यावश्यक सेवा’ भन्दै कर्मचारीलाई खटाइए पनि उनीहरूको सुविधा, कार्यघण्टा र अतिरिक्त श्रमको मूल्याङ्कनमा राज्य मौन रहेको आरोप समेत उनले लगाए।

‘चिकित्सकहरू २४ सै घण्टा अन–कल ड्युटीमा रहनुपर्छ, राति फोन आएपछि तुरुन्त अस्पताल पुग्नुपर्छ,’ उनले भने, ‘तर यो अतिरिक्त समय र श्रमको उचित मूल्याङ्कन गरिएको छैन।

Facebook Comment

Related Posts

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

संस्थापनइतर पक्षका नेताले पाए केन्द्रीय सदस्यको हैसियत

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

विश्वमा शान्ति र स्थिरताका लागि ब्रिक्सले नेतृत्व गर्नुपर्छ : सी

विश्वमा शान्ति र स्थिरताका लागि ब्रिक्सले नेतृत्व गर्नुपर्छ : सी

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar