KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

२१ घण्टे वार्ता बिना सहमति टुंगियो, तनाव अझ बढ्ने संकेत

२१ घण्टे वार्ता बिना सहमति टुंगियो, तनाव अझ बढ्ने संकेत

एजेन्सी । अमेरिका र इरानबीच इस्लामाबादमा २१ घण्टासम्म चलेको वार्ता निष्कर्षविहीन बनेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आफ्नो टोलीसहित आइतबार स्वदेश फर्किएका छन्।

पत्रकार सम्मेलनमा उनले इरानले अमेरिकी सर्त स्वीकार नगरेकाले सम्झौता हुन नसकेको बताए। अमेरिकाले इरानसँग आणविक हतियार विकास नगर्ने स्पष्ट प्रतिबद्धता मागेको थियो।

इरानले भने अमेरिकी सर्त अत्यन्त कडा भएकाले सहमति हुन नसकेको प्रतिक्रिया दिएको छ। दुई देशबीच युद्धविरामपछि स्थायी समाधान खोज्न पाकिस्तानको मध्यस्थतामा वार्ता भएको थियो।

युद्धविरामपछि पनि इजरायलले लेबननमा आक्रमण जारी राखेपछि तनाव बढ्दै गएको थियो।

साथै, गत फेब्रुअरीमा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व अझ चर्किएको छ।

Facebook Comment

Related Posts

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

सीमाबारे प्रधानमन्त्रीको भनाइ फिर्ता लिन श्रम संस्कृति पार्टीको माग

सीमाबारे प्रधानमन्त्रीको भनाइ फिर्ता लिन श्रम संस्कृति पार्टीको माग

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

मन्त्री लखन दास तत्माद्वारा प्रदेश स्तरीय भेलाको उद्घाटन

मन्त्री लखन दास तत्माद्वारा प्रदेश स्तरीय भेलाको उद्घाटन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar