KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

सप्तरी, २८ चैत । जिल्ला प्रहरी कार्यालय सप्तरीले बोक्सी आरोपमा कुटपिट तथा अभद्र व्यवहारमा संलग्न चार जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

पक्राउ परेकामध्ये एक जनामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा दुव्र्यवहार गरेको आरोप रहेको छ भने अन्य तीन जना अभद्र व्यवहारसम्बन्धी कसुरमा संलग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका–१ निवासी २४ वर्षीय रामनारायण यादव रहेका छन् ।

उनले गत असोज २७ गते सोही स्थानको धनगढी टोलमा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै गालीगलौज गर्नुका साथै जबरजस्ती मुखमा कालो मसो र सेतो चुन दल्ने प्रयास गरेको आरोप छ ।

पीडित पक्षका अनुसार यादवले स्थानीय ईश्वरवती देवी यादवकी सासू आमा निरासी यादवनीमाथि यस्तो दुव्र्यवहार गरेका थिए । यस्तै, अन्य तीन जनालाई पनि अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको छ ।

प्रहरीले यस्ता अन्धविश्वासमा आधारित हिंसात्मक गतिविधि तथा सामाजिक अपराधविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ । साथै, यस्ता घटनाबारे जानकारी भएमा तत्काल प्रहरीलाई खबर गर्न समेत सर्वसाधारणलाई आग्रह गरिएको छ ।

Facebook Comment

Related Posts

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

देशभर वर्षाको सम्भावना, पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

यस वर्षको दशैँ टीकाको साइत बिहान १०:२६ बजे

यस वर्षको दशैँ टीकाको साइत बिहान १०:२६ बजे

भाइलाई पक्राउ गर्न खोज्दा प्रहरीसँग विवाद, वडाध्यक्ष पक्राउ

भाइलाई पक्राउ गर्न खोज्दा प्रहरीसँग विवाद, वडाध्यक्ष पक्राउ

नेपाल-रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नेपाल-रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

रोशन सिंह राजपुत नेपाल युवा संगठनको महामन्त्रीमा मनोनित

रोशन सिंह राजपुत नेपाल युवा संगठनको महामन्त्रीमा मनोनित

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar