KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संविधान संशोधन बहसपत्र बनाउन कार्यदलको बैठक सिंहदरबारमा

संविधान संशोधन बहसपत्र बनाउन कार्यदलको बैठक सिंहदरबारमा

काठमाडौं, २८ चैत। सिंहदरबारमा संविधान संशोधन बहसपत्र तयार पार्न गठित कार्यदलको बैठक जारी रहेको छ। कार्यदलका संयोजक तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा बैठक भइरहेको हो।

बैठकमा यसअघि उठेका विषयहरू र विभिन्न राजनीतिक दलबाट प्राप्त लिखित धारणा सङ्कलन गरी विस्तृत छलफल भइरहेको जनाइएको छ। साथै, संविधान संशोधनका प्रमुख मुद्दा पहिचान गर्ने र आगामी कार्ययोजना तय गर्ने तयारी पनि बैठकले गरिरहेको छ।

उक्त कार्यदलमा विभिन्न दलका प्रतिनिधिहरू सहभागी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधिवक्ता मोहनलाल आचार्य, नेपाली कांग्रेसबाट मोहन आचार्य, नेकपा (एमाले)बाट संविधानसभा सदस्य डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिस्ट पार्टीबाट पूर्व कानुनमन्त्री देव गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही तथा राष्ट्रिय जनमोर्चाबाट महासचिव मनोज भट्ट सदस्यका रूपमा रहेका छन्।

Facebook Comment

Related Posts

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

संस्थापनइतर पक्षका नेताले पाए केन्द्रीय सदस्यको हैसियत

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

विश्वमा शान्ति र स्थिरताका लागि ब्रिक्सले नेतृत्व गर्नुपर्छ : सी

विश्वमा शान्ति र स्थिरताका लागि ब्रिक्सले नेतृत्व गर्नुपर्छ : सी

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar