KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकारमा हेरफेर: प्रधानमन्त्री बालेनसँग थपिए तीन मन्त्रालय

सिंहदरबारमा आज प्रधानमन्त्री-राजदूत सामूहिक भेटवार्ता

काठमाडौं, २६ चैत । राष्ट्रपति कार्यालयले मन्त्रिमण्डलको कार्यविभाजनमा परिवर्तन गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साहलाई बर्खास्त गरेपछि नयाँ जिम्मेवारी वितरण गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह पदमुक्त गरेको छ ।

यसअघि रवि लामिछानेले श्रममन्त्री साहले पदको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डमा नियमित रूपमा संलग्न गराएको भन्दै कारबाहीको सिफारिस गरेको थियो ।

सिफारिसका आधारमा प्रधानमन्त्री बालेनले साहको बर्खास्तगीको सूचना राष्ट्रपति रामचन्द्र पौडेलको कार्यालयमा पठाएका थिए । त्यसपछि राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यविभाजन परिवर्तन गरेको छ । नयाँ कार्यविभाजन अनुसार प्रधानमन्त्री बालेन्द्र शाहसँग अब तीन मन्त्रालयको जिम्मेवारी रहेको छ ;
रक्षा मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

अन्य १३ जना मन्त्रीलाई भने आफ्नो साबिकको जिम्मेवारीमा कायम राखिएको छ ।

Facebook Comment

Related Posts

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

रास्वपाले तोक्यो मन्त्री र सांसदको मासिक लेबी

रास्वपाले तोक्यो मन्त्री र सांसदको मासिक लेबी

सभापति टुंगो लगाउन कांग्रेस-एमाले-नेकपा छलफलमा

सभापति टुंगो लगाउन कांग्रेस-एमाले-नेकपा छलफलमा

गैरकानुनी अवस्थामा रहेका ४६ नेपाली कम्बोडियाबाट फिर्ता

गैरकानुनी अवस्थामा रहेका ४६ नेपाली कम्बोडियाबाट फिर्ता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar