KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पूर्वसभामुख महरा र अन्य २८ जनाविरुद्ध सुन तस्करी आरोपमा मुद्दा दायर

पूर्वसभामुख महरा र अन्य २८ जनाविरुद्ध सुन तस्करी आरोपमा मुद्दा दायर

काठमाडौं, २६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) प्रयोग गरी सुन तस्करी तथा भ्रष्टाचार गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा सहित २८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएका छन् ।

आयोगका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, राजनीतिक व्यक्तित्व र तस्करहरूको मिलेमतोमा करिब ८.५ किलो सुन अवैध रूपमा भित्र्याई हिनामिना गरिएको ठहर गरिएको छ । २०७९ पुस १० गते दुबईबाट ँथिमगदबष्को उडानमार्फत आएका चिनियाँ नागरिकले दुई वटा सुटकेसभित्र ७३० थान भेप ल्याएका थिए ।

भन्सार जाँचका क्रममा एक्स–रे मेसिनले शङ्कास्पद संकेत देखाएपछि ती सामग्री जफत गरिएको थियो । अनुसन्धानबाट ती भेपभित्र करिब ८,४८० ग्राम सुन लुकाएर ल्याइएको खुल्यो । तर, आरोप अनुसार उक्त सुन भन्सार गोदाममै हराएर अन्य वस्तुसँग सट्टापट्टा गरी अवैध रूपमा बिक्री गरिएको थियो ।

अख्तियारले सुन छुटाउनका लागि कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले चिनियाँ समूहसँग असामान्य सम्पर्क राखेको तथा भन्सार कर्मचारीहरूलाई प्रभावमा पार्न खोजेको दाबी गरेको छ । यस प्रकरणमा भन्सारका तत्कालीन प्रमुख अरुण पोखरेल, अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, नायब सुब्बा रेवन्त खड्का, राहुल महरा, साथै चिनियाँ नागरिकहरू लगायतलाई प्रतिवादी बनाइएको छ ।

यसअघि उच्च अदालत पाटनले महरालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो भने काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

Facebook Comment

Related Posts

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar