KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

खोजी हुँदा उपस्थित हुने सर्तमा ओली र लेखक रिहा

खोजी हुँदा उपस्थित हुने सर्तमा ओली र लेखक रिहा

काठमाडौं, २६ चैत । केपी शर्मा ओली र रमेश लेखकलाई सर्वोच्च अदालतको परमादेशअनुसार हाजिर जमानीमा रिहा गरिएको छ ।

भदौ २३-२४ का घटनाबारे छानबिन आयोगको सिफारिसपछि पक्राउ परेका उनीहरूलाई प्रहरीले तेस्रो पटकसम्म म्याद थप गरी हिरासतमा राखेको थियो ।

तर सर्वोच्च अदालतले थप म्याद नथप्न र आवश्यक परे हिरासतबाहिरै अनुसन्धान गर्न आदेश दिएपछि रिहा गरिएको हो ।

सरकारी वकिलको सहमतिमा खोजी हुँदा उपस्थित हुने सर्तमा रिहाइ गरिएको जनाइएको छ ।

Facebook Comment

Related Posts

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

देशभर वर्षाको सम्भावना, पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

यस वर्षको दशैँ टीकाको साइत बिहान १०:२६ बजे

यस वर्षको दशैँ टीकाको साइत बिहान १०:२६ बजे

भाइलाई पक्राउ गर्न खोज्दा प्रहरीसँग विवाद, वडाध्यक्ष पक्राउ

भाइलाई पक्राउ गर्न खोज्दा प्रहरीसँग विवाद, वडाध्यक्ष पक्राउ

नेपाल-रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नेपाल-रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar