KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरबाट गगनको घोषणा-कांग्रेस फेरि उठ्छ

जनकपुरबाट गगनको घोषणा-कांग्रेस फेरि उठ्छ

जनकपुर, २५ चतै । नेपाली काग्रेसका सभापति गगन थापाले मधेस प्रदेशको जनकपुर मा आयोजित कार्यक्रममा नेपाली कांग्रेस पुनः सशक्त रूपमा रिभाइभ हुने विश्वास व्यक्त गरेका छन् ।

उनले पार्टीलाई नयाँ ऊर्जा, रणनीति र युवाको सहभागितासहित देशभर पुनर्गठन गर्ने बताए । थापाले २०७९ को तुलनामा करिब १० लाख मत घट्नुको कारण खोज्ने आवश्यकता औंल्याउँदै चुनावी हारको मुख्य कारण पार्टीको सन्देश कमजोर हुनु रहेको बताए ।

उनले एमाले र माओवादीसँगको पुरानो प्रतिस्पर्धा समाप्त भएको र अब नयाँ राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्न कांग्रेसलाई रूपान्तरण आवश्यक रहेको बताए ।

उनले पार्टीको क्रियाशील सदस्यता खारेज गरी नयाँ प्रणालीबाट अद्यावधिक प्रक्रिया सुरु गर्ने घोषणा गरे। साथै पार्टी एकता मजबुत बनाउँदै आगामी महाधिवेशनसम्म संगठन सुधारमा ध्यान दिने उल्लेख गरे ।

Facebook Comment

Related Posts

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

देशभर वर्षाको सम्भावना, पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

यस वर्षको दशैँ टीकाको साइत बिहान १०:२६ बजे

यस वर्षको दशैँ टीकाको साइत बिहान १०:२६ बजे

भाइलाई पक्राउ गर्न खोज्दा प्रहरीसँग विवाद, वडाध्यक्ष पक्राउ

भाइलाई पक्राउ गर्न खोज्दा प्रहरीसँग विवाद, वडाध्यक्ष पक्राउ

नेपाल-रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नेपाल-रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar