KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अमेरिका र इरान सहमतिले ऊर्जा संकटमा केही राहत

अमेरिका र इरान सहमतिले ऊर्जा संकटमा केही राहत

काठमाडौं, २५ चैत । अमेरिका र इरान बीच स्ट्रेट अफ हर्मुज पुन : सञ्चालन गर्ने सर्तमा दुई हप्ताको युद्धविराम भएपछि विश्व ऊर्जा बजारमा सकारात्मक संकेत देखिएको छ ।

युद्धविरामको सहमतिसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । ब्रेन्ट क्रुड करिब १५.९ प्रतिशतले घटेर प्रति ब्यारेल ९२.३० डलरमा पुगेको छ भने अमेरिकन क्रुड पनि १६.५ प्रतिशतले घट्दै ९३.८० डलरमा झरेको छ ।

यद्यपि मूल्य अझै द्वन्द्वअघिको स्तरभन्दा माथि नै रहेको छ । यसअघि इरानले जलमार्ग हुँदै जाने जहाजमाथि आक्रमणको चेतावनी दिएपछि तेल ग्यास आपूर्ति अवरुद्ध भई मूल्य चुलिएको थियो ।

युद्धविरामको खबरसँगै एशिया प्रशान्त क्षेत्रका शेयर बजारमा पनि उत्साह देखिएको छ । ऊर्जा संकटले एशियाली मुलुकहरूलाई प्रभाव पारेको छ ।

फिलिपिन्स ले ऊर्जा संकटकाल घोषणा गरिसकेको छ भने महँगो जेट इन्धनका कारण हवाई सेवा प्रभावित बनेका छन् ।

Facebook Comment

Related Posts

२१ वर्षे अन्तर्राष्ट्रिय यात्राको मेसीले गरे भावुक अन्त्य

२१ वर्षे अन्तर्राष्ट्रिय यात्राको मेसीले गरे भावुक अन्त्य

जसपाबाट चार नेता बाहिरिए, ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने

जसपाको तीनदिने बैठक बस्दै

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

देशभर वर्षाको सम्भावना, पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar