KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पूर्वप्रधानमन्त्री देउवा दम्पती विवादमा अदालतबाट पक्राउ आदेश

पूर्वप्रधानमन्त्री देउवा दम्पती विवादमा अदालतबाट पक्राउ आदेश

काठमाडौं, २५ चैत । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको भए पनि दुवै जना हाल विदेशमा रहेकाले कार्यान्वयन हुन सकेको छैन ।

उनीहरू स्वास्थ्य उपचारको सिलसिलामा सिंगापुर गएको र त्यहाँबाट हङकङतर्फ गएको जानकारी सार्वजनिक भएको छ । यो प्रकरणको जड विगतमा भएको जेनजी आन्दोलनसँग जोडिएको छ ।

सो आन्दोलनका क्रममा देउवा दम्पतीमाथि दुव्र्यवहार तथा कुटपिट भएको थियो भने बुढानीलकण्ठ स्थित उनीहरूको निवासमा आगजनीसमेत भएको थियो । आगलागीपछि जलेका नोटहरू भेटिएको विषय बाहिर आएपछि सम्पत्तिको स्रोतबारे प्रश्न उठेको थियो ।

उक्त घटनापछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा निवासमै पुगेर प्रारम्भिक मुचुल्का उठाएको थियो । त्यसपश्चात् विभागले औपचारिक पत्राचार गरी थप अनुसन्धान अघि बढाएको थियो ।

अहिले सो अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो -ऋक्ष्द्य) मार्फत अगाडि बढाइएको जनाइएको छ । अनुसन्धानका क्रममा गैरकानुनी रूपमा सम्पत्ति आर्जन भएको आशंका गरिएको र त्यसकै आधारमा अदालतबाट पक्राउ अनुमति लिइएको स्रोतको भनाइ छ ।

प्रमुख राजनीतिक व्यक्तित्वविरुद्ध अनुसन्धान र पक्राउ पुर्जी जारी हुनु संवेदनशील विषय भएकाले आगामी दिनमा यसको कानुनी तथा राजनीतिक प्रभावबारे चासो बढेको छ ।

Facebook Comment

Related Posts

पाँच बस्ती खाली : सुकुमवासीलाई नागार्जुन सार्ने तयारी

पाँच बस्ती खाली : सुकुमवासीलाई नागार्जुन सार्ने तयारी

लोकसेवा परीक्षाबाट फर्किने क्रममा दुर्घटना, एक युवाको दुःखद अन्त्य

लोकसेवा परीक्षाबाट फर्किने क्रममा दुर्घटना, एक युवाको दुःखद अन्त्य

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

ट्रम्पको दाबी : चेतावनी नमानेपछि ‘टोस्का’ जहाज कब्जा

इरान-अमेरिका विवाद चर्किँदै : ३४ जहाज डाइभर्ट, होर्मुज बन्द गर्ने चेतावनी

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar