KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नगरप्रमुखको व्यवहार विवादमा, प्रशासन र प्रहरी सक्रिय

नगरप्रमुखको व्यवहार विवादमा, प्रशासन र प्रहरी सक्रिय

जनकपुर, २४ चैत । धनुषाधाम नगरपालिकाका एक सहायक कर्मचारीले नगरप्रमुखबाट आफूमाथि दुव्र्यवहार भएको आरोप लगाउँदै प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरी दिएका छन् ।

आर्थिक प्रशासन शाखामा कार्यरत सुरेश कुमार मण्डलले कार्यालयमै गालीगलौज र हातपातको प्रयास भएको दाबी गरेका छन् । सामान्य विवाद चर्किँदा घटना भएको उनले उल्लेख गरेका छन् ।

उजुरीमा उक्त व्यवहारले आत्मसम्मानमा चोट पुगेको र कार्यालयको कार्य वातावरण प्रभावित भएको जनाइएको छ । उनले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

उजुरी जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता भइसकेको छ भने प्रहरीले पनि छुट्टै उजुरीका आधारमा नगरप्रमुखलाई उपस्थित हुन पत्राचार गरेको जनाएको छ ।

तोकिएको समयमा उपस्थित नभए कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ । घटना श्रेस्ता सम्बन्धी चाबीको विषयमा विवाद हुँदा भएको बताइएको छ । यसबीच लेखा समूह धनुषाले पनि घटनाको निन्दा गर्दै कारबाहीको माग गरेको छ । नगरप्रमुखको प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन ।

Facebook Comment

Related Posts

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

सीमाबारे प्रधानमन्त्रीको भनाइ फिर्ता लिन श्रम संस्कृति पार्टीको माग

सीमाबारे प्रधानमन्त्रीको भनाइ फिर्ता लिन श्रम संस्कृति पार्टीको माग

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar