एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सँग सम्झौता नगरे “आजै राति सभ्यता नष्ट हुन सक्ने” चेतावनी दिएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत यस्तो अभिव्यक्ति दिँदै इरानमा शासन परिवर्तनको संकेतसमेत गरेका छन्।
उनले हालको अवस्था अन्त्य भएर नयाँ नेतृत्व आउन सक्ने दाबी गर्दै यसलाई विश्व इतिहासको महत्वपूर्ण क्षणको रूपमा उल्लेख गरेका छन्।












