काठमाडौँ, २४ चैत । काठमाडौँस्थित सिंहदरबारमा आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।
बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला -स्थापना तथा सञ्चालन- विधेयक, २०८१ पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१Ú प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।














