KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मानवीय आधारमा ओली-लेखकलाई थुनामुक्त गर्न परमादेश

मानवीय आधारमा ओली-लेखकलाई थुनामुक्त गर्न परमादेश

काठमाडौं, २३ चैत । केपी शर्मा ओली र रमेश लेखक लाई हिरासतमा राखिएको विषयमा सर्वोच्च अदालतले चैत २५ पछि रिहा गर्न परमादेश जारी गरेको छ ।

न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेल को इजलासले अनुसन्धानका लागि दिइएको म्याद सोही दिन सकिने भएकाले त्यसपछि थुनामा राख्न नपर्ने ठहर गरेको हो ।

अदालतले पक्राउ प्रक्रिया कानुनसम्मत भएको ठहर गरे पनि मानवीय कारण—आशौच अवस्था र ओलीको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै हिरासत बाहिरै राखेर अनुसन्धान गर्न सकिने जनाएको छ ।

साथै, सोही घटनाका अन्य आरोपी हाजिर जमानीमा छुटिसकेको सन्दर्भमा उनीहरूलाई मात्र थुनामा राख्नु उचित नहुने उल्लेख गरिएको छ ।

अब प्रहरीले चैत २५ भित्र अनुसन्धान सकेर वा सोपछि उनीहरूलाई हाजिर जमानी वा तारिखमा छाड्नुपर्नेछ ।

Facebook Comment

Related Posts

दसैँका लागि एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने

दसैँका लागि एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने

२१ वर्षे अन्तर्राष्ट्रिय यात्राको मेसीले गरे भावुक अन्त्य

२१ वर्षे अन्तर्राष्ट्रिय यात्राको मेसीले गरे भावुक अन्त्य

जसपाबाट चार नेता बाहिरिए, ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने

जसपाको तीनदिने बैठक बस्दै

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar