KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

समुदाय सशक्तीकरणका लागि चरणबद्ध तयारी, जेठमा सम्मेलन

समुदाय सशक्तीकरणका लागि चरणबद्ध तयारी, जेठमा सम्मेलन

जनकपुर, २१ चैत । तत्मा बौद्धिक समाज धनुषाले प्रदेश स्तरीय तत्मा सम्मेलनको तयारीलाई तीव्र बनाउँदै जनकपुरमा बृहत छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष ई. रामबाबू दासको अध्यक्षतामा सम्पन्न बैठकमा सम्मेलनको मिति, व्यवस्थापन तथा कार्यक्रमको रूपरेखाबारे विस्तृत रूपमा छलफल गरिएको थियो ।

प्रारम्भिक रूपमा बैशाख महिनामा गर्ने योजना भए पनि समय अभावका कारण सम्मेलनलाई जेठ महिनामा सार्ने सहमति गरिएको जनाइएको छ ।

सम्मेलनलाई प्रभावकारी बनाउन विभिन्न चरणमा तयारी अघि बढाउने योजना पनि सार्वजनिक गरिएको छ । पहिलो चरणमा राष्ट्रिय तत्मा समाजका पदाधिकारीहरूसँग समन्वय तथा भेटघाट गर्ने, दोस्रो चरणमा प्रदेशभरका तत्मा समुदायका अगुवाहरूसँग परामर्श गर्ने कार्यक्रम तय गरिएको छ ।

समाजका अध्यक्षका दासका अनुसार सम्मेलनमार्फत तत्मा समुदायको शिक्षा, सामाजिक सशक्तीकरण, अधिकार सुनिश्चितता तथा समग्र विकासका विषयमा गम्भीर बहस गरिनेछ ।

साथै, समुदायका समस्या पहिचान गरी समाधानका लागि साझा रणनीति तयार गर्ने लक्ष्य राखिएको छ । उक्त छलफल कार्यक्रममा समाजका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न क्षेत्रका समुदाय प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सहभागीहरूले सम्मेलनलाई सफल बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

Facebook Comment


Related Posts

काठमाडौंका अवैध बस्ती हटाइँदै, १२ गतेदेखि डोजर चल्ने

काठमाडौंका अवैध बस्ती हटाइँदै, १२ गतेदेखि डोजर चल्ने

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

सुकुम्बासी हटाउने विवादमा प्रधानमन्त्री शाहको स्पष्टीकरण

अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको सरुवा

अर्थ मन्त्रालयको चासोपछि सीडीएससी सीईओ फिर्ता

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

सुकुमवासीको खाना र बासको जिम्मा महानगरलाई

लमजुङ दुर्घटना : तीन गम्भीरसहित १२ घाइते, दुईको मृत्यु

पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटनाग्रस्त

ताजा समाचार

काठमाडौंका अवैध बस्ती हटाइँदै, १२ गतेदेखि डोजर चल्ने

काठमाडौंका अवैध बस्ती हटाइँदै, १२ गतेदेखि डोजर चल्ने

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

सुकुम्बासी हटाउने विवादमा प्रधानमन्त्री शाहको स्पष्टीकरण

अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको सरुवा

अर्थ मन्त्रालयको चासोपछि सीडीएससी सीईओ फिर्ता

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

सुकुमवासीको खाना र बासको जिम्मा महानगरलाई

लमजुङ दुर्घटना : तीन गम्भीरसहित १२ घाइते, दुईको मृत्यु

पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटनाग्रस्त


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar