KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकारी परिपत्र विवादित, महासंघले दियो कडा चेतावनी

सरकारी परिपत्र विवादित, महासंघले दियो कडा चेतावनी

काठमाडौँ, २० चैत । सरकारी सूचना तथा विज्ञापन केवल सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन-प्रसारण गर्नुपर्ने निर्णयको विरोधमा नेपाल पत्रकार महासंघले सरकारलाई तीन दिनको समयसीमा दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय मन्त्रालय, आयोग, सचिवालयदेखि प्रदेश र स्थानीय तहसम्मलाई लक्षित गर्दै जारी गरेको परिपत्रप्रति असन्तुष्टि जनाउँदै महासंघ सक्रिय बनेको हो।

महासंघको केन्द्रीय कार्यालयमा भएको छलफलमा सहभागी पत्रकारहरूले उक्त निर्णयलाई पक्षपातपूर्ण र प्रेस स्वतन्त्रताविरुद्धको कदम भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।

महासंघले स्पष्ट चेतावनी दिँदै भनेको छ- तोकिएको समयभित्र निर्णय फिर्ता नभए सरकारको एकाधिकारवादी नीतिविरुद्ध सशक्त आन्दोलनमा उत्रिन बाध्य हुनेछ।

छलफलमा सहभागीहरूले स्वतन्त्र, बहुलवादी र प्रतिस्पर्धात्मक सञ्चार माध्यम लोकतन्त्रको आधार भएको उल्लेख गर्दै नागरिकको सूचना पाउने अधिकार सुरक्षित गर्न सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

Facebook Comment

Related Posts

दसैँका लागि एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने

दसैँका लागि एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने

२१ वर्षे अन्तर्राष्ट्रिय यात्राको मेसीले गरे भावुक अन्त्य

२१ वर्षे अन्तर्राष्ट्रिय यात्राको मेसीले गरे भावुक अन्त्य

जसपाबाट चार नेता बाहिरिए, ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने

जसपाको तीनदिने बैठक बस्दै

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar