KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जानकी नवमी ओझेलमा परेको भन्दै धर्मगुरु चिन्तित

जानकी नवमी ओझेलमा परेको भन्दै धर्मगुरु चिन्तित

जनकपुर, २० चैत । जानकी नवमीको अवसरमा देशभर सार्वजनिक बिदा घोषणा गर्न जनकपुरका धर्मगुरुहरूले सरकारसँग आग्रह गरेका छन् ।

श्री रामानन्दी वैष्णव संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै यस्तो माग अघि सारेको हो । धर्मगुरुहरूका अनुसार नेपालकी राष्ट्रिय विभूति माता सीताको जन्मोत्सवका रूपमा मनाइने यो पर्वलाई राज्यले पर्याप्त सम्मान दिन सकेको छैन ।

हरेक वर्ष वैशाख शुक्ल नवमीमा पर्ने जानकी नवमीलाई ओझेलमा पार्ने प्रयास भइरहेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

संघका अध्यक्ष तथा जानकी मन्दिरका सह–महन्थ रामरोशन दासले विगतमा पनि पटक–पटक बिदाको माग राखिएको भए पनि सम्बोधन नभएको बताए ।

धार्मिक मान्यताअनुसार त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञका क्रममा हलो जोत्दा धर्तीबाट माता सीताको प्रकट भएको विश्वास गरिन्छ। राम नवमीपछि एक महिनामा पर्ने यो पर्व विशेषगरी जनकपुरधाममा भव्य रूपमा मनाइने गरिन्छ ।

यस वर्ष जानकी नवमीलाई नौ दिनसम्म विशेष पूजा, भजनकीर्तन र झाँकी प्रदर्शनसहित धुमधामका साथ मनाउने तयारी भइरहेको संघले जनाएको छ ।

Facebook Comment

Related Posts

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

दसैँका लागि एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने

दसैँका लागि एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar