काठमाडौं, १९ चैत । प्रतिनिधिसभाको बैठक विहिवारको सम्पन्न भएको छ ।
बैठकको अन्त्यमा जेष्ठ सदस्य अर्जुननरसिंह केसीले आगामी बैठकको मिति घोषणा गरेको छ ।
उनका अनुसार प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते आइतबार बिहान ११ बजे बस्नेछ ।
सोही अनुसार आजको बैठक स्थगित गरिएको वनाए । यसअघि आज बसेको बैठक निर्धारित कार्यसूचीअनुसार सम्पन्न भएको हो ।














