KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दाइजो, घरेलु हिंसा र बलात्कारका घटना धनुषामा उच्च : इन्सेक तथ्यांक

दाइजो, घरेलु हिंसा र बलात्कारका घटना धनुषामा उच्च : इन्सेक तथ्यांक

जनकपुर, १७ चैत । मधेश प्रदेशमा पछिल्लो एक वर्षमा २,०९४ वटा हिंसाका घटना भएका छन्, जसमध्ये सबैभन्दा बढी धनुषा जिल्लामा भएका छन् ।

इन्सेक मधेश प्रदेशका तथ्यांक अनुसार धनुषामा दाइजोका कारण १२९ जना पीडित, घरेलु हिंसा ४४९ घटना, र बलात्कार/सामूहिक बलात्कार १२ घटना दर्ता भएका छन् ।

प्रदेश सांसद रुपा यादवले दण्डहीनता, न्याय प्रक्रियामा राजनीतिक हस्तक्षेप र भोटको राजनीतिका कारण हिंसा बढिरहेको बताइन् ।

धनुषा जिल्लका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सामाजिक चेतना र कानुनी ज्ञानको कमी, राजनीतिक प्रभावले घटना बढेको बताए ।

मधेश प्रदेशका डीआईजी गोविन्द थपलियाले सबै घटनालाई कानूनी दृष्टिले अपराध नभए पनि मानव अधिकारसँग जोडिएको उल्लेख गर्दै राजनीतिकरण नगर्न आग्रह गरे ।

कार्यक्रममा सहभागीहरूले सामाजिक सञ्जालमा हुने विभेद र बेइज्जतीसम्बन्धी घटनालाई तथ्यांकमा समावेश गर्नुपर्ने माग पनि राखे ।

Facebook Comment

Related Posts

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

मन्त्रिपरिषद्का ६ निर्णय : तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar