KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कानुनमन्त्री सोविता गौतमको पहिलो निर्णय : यौनजन्य हिंसासम्बन्धी कानुन संशोधन गर्ने

काठमाडौं, १३ चैत । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार सम्हाल्दै आफ्नो पहिलो निर्णय सार्वजनिक गरेकी छिन् ।

उनले बलात्कार, यौनजन्य हिंसा तथा त्यस्ता अपराधपछि हुने हत्या जस्ता गम्भीर अपराधका दोषीलाई कडा सजाय सुनिश्चित गर्न र पीडितलाई छिटो न्याय दिलाउन कानुन संशोधन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेकी हुन् ।

यसका लागि अपराध संहितासहित सम्बन्धित कानुनमा रहेका अवरोध पहिचान गर्न अध्ययन कार्यदल गठन गरिनेछ । सो अध्ययनका आधारमा आवश्यक कानुनी सुधार र संशोधन प्रक्रिया अघि बढाइने जनाएको छ ।

Facebook Comment

Related Posts

अर्थमन्त्री वाग्ले बिहीबार भारत जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

रसुवा बाढी अपडेट : १,३९५ को मृत्यु, १३,७०० भन्दा बढीको उद्धार

कांग्रेसमा दुई धार, देउवा पक्षले थापा नेतृत्वका निर्णय नमान्ने

भोटेकोशी बाढीपीडितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

प्रसाईँले लगाए प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar