KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भारतको आन्ध्र प्रदेशमा बस – ट्रक ठक्कर: १४ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा बस – ट्रक ठक्कर: १४ जनाको मृत्यु

काठमाडौं, १२ चैत । भारतको आन्ध्र प्रदेशमा भएको भीषण सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएका छन् ।

मार्कापुरम जिल्लाको रायावरम नजिकै बिहीबार बिहान निजी बस र ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनापछि दुवै सवारी साधनमा आगलागी भएको थियो ।

जसका कारण बसमा सवार यात्रुहरू गम्भीर रूपमा प्रभावित भएको थियो । स्थानीय प्रहरीका अनुसार घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य धेरै यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परेका बस र ट्रक पूर्ण रूपमा जलेर नष्ट भएका छन् । घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालमा पठाइएको छ । यस घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

Facebook Comment

Related Posts

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

संस्थापनइतर पक्षका नेताले पाए केन्द्रीय सदस्यको हैसियत

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

विश्वमा शान्ति र स्थिरताका लागि ब्रिक्सले नेतृत्व गर्नुपर्छ : सी

विश्वमा शान्ति र स्थिरताका लागि ब्रिक्सले नेतृत्व गर्नुपर्छ : सी

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar