KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

झारखण्ड विमान दुर्घटना : पाइलटदेखि डाक्टरसम्म सबैको मृत्यु

झारखण्ड विमान दुर्घटना : पाइलटदेखि डाक्टरसम्म सबैको मृत्यु

एजेन्सी । भारतको झारखण्ड राज्यमा सोमबार साँझ एउटा चार्टर्ड एयर एम्बुलेन्स विमान दुर्घटनाग्रस्त हुँदा ७ जनाको ज्यान गएको छ ।

दुर्घटनामा परेको विमान रेडबर्ड बीचक्राफ्ट किङ एयर बी–९० एल मोडेलको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त विमान झारखण्डको राजधानी रांचीबाट उडान भरेको केही समयमै चत्रा जिल्लाको समरिया क्षेत्रस्थित जंगलमा दुर्घटनाग्रस्त भएको हो ।

प्रारम्भिक विवरणअनुसार खराब मौसम वा प्राविधिक समस्याका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ, यद्यपि आधिकारिक पुष्टि हुन बाँकी छ ।

विमान बिरामीलाई थप उपचारका लागि दिल्ली लैजाँदै गरेको एयर एम्बुलेन्स थियो । दुर्घटनामा विमानमा सवार सबै ७ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् ।

मृत्यु हुनेमा क्याप्टेन विवेक विकास भगत (पाइलट), क्याप्टेन सबराजदीप सिंह (सह–पाइलट), बिरामी संजय कुमार, उनका परिवारका सदस्य अर्चना देवी र धुरु कुमार, डाक्टर विकास कुमार गुप्ता तथा प्यारामेडिकल स्टाफ सचिन कुमार मिश्रा रहेका छन् ।

दुर्घटनापछि स्थानीय प्रशासन, प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुगेका थिए ।

Facebook Comment

Related Posts

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar