KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

डेढ वर्षपछि सिमलताल दुर्घटनाको गणपति डिलक्स त्रिशूलीमा फेला

डेढ वर्षपछि सिमलताल दुर्घटनाको गणपति डिलक्स त्रिशूलीमा फेला

काठमाडौं, २९ पुस । केही दिनअघि त्रिशूली नदीमा फेला परेको बस डेढ वर्षअघि चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा भेल पहिरोले बगाएर नदीमा खसालेको गणपति डिलक्स नै भएको पुष्टि भएको छ ।

आइतबार बिहान त्रिशूली नदीमा बसको केही भाग देखिएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा खोज तथा उद्धार कार्य तीव्र पारेका थिए ।

खोतल्ने क्रममा बसको शरीरमा ‘गणपति डिलक्स’ लेखिएको भाग फेला परेपछि उक्त बस सिमलताल दुर्घटनामा परेको गणपति डिलक्स नै भएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार बस निकाल्ने कार्य अहिले पनि जारी छ । नदीको बहाव र भौगोलिक कठिनाइका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।

यसअघि त्रिशूली नदीको वारीतर्फ व्यापक खोजी गरिए पनि बस भने नदीको पारीतर्फ फेला परेको हो । उक्त दुर्घटना विसं २०८१ असार २८ गते भएको थियो ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २४९५ नम्बरको गणपति डिलक्स बस सिमलतालमा आएको भेल पहिरोका कारण त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए ।

दुवै बसमा गरी ६५ जना यात्रु सवार थिए । तीमध्ये ३ जनाले ज्यान जोगाएका थिए भने ६२ जना यात्रु बससँगै नदीमा बेपत्ता भएका थिए । दुर्घटनापछि हालसम्म २६ जनाको शव फेला परेको छ भने बाँकी यात्रु अझै बेपत्ता रहेका छन् ।

Facebook Comment

Related Posts

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar