सोलुखुम्बु, २८ पुष । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ भने घटनास्थलमा सुरक्षाकर्मीको टोली परिचालित गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०
धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]
संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा
© 2022 Kpkhabar