KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरको सन्देश सभामा दलित झिजिया नृत्यलाई रोकियो

जनकपुरको सन्देश सभामा दलित झिजिया नृत्यलाई रोकियो

जनकपुर, २ पुस । जनकपुरस्थित तिरहुतिया गाछीमा गत मंसिर २० गते आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मधेश प्रदेश कार्यसमितिको एकता सन्देश सभामा विभेदको एउटा अनौठो र दुःखद दृश्य देखिएको छ ।

कार्यक्रमका क्रममा दलित समुदायको परम्परागत लोकनृत्य झिजिया प्रस्तुत गर्न नदिइएको भन्दै आलोचना सुरु भएको छ । सन्देश सभामा नेकपाका केन्द्रीय स्तरका शीर्ष नेताहरू पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल र झलनाथ खनालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न समुदायका लोकनृत्य समूहहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए । तर महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१ बाट सहभागी भएको दलित समुदायको झिजिया नृत्य टोलीलाई भने आयोजकले प्रस्तुति दिन नदिएको आरोप लागेको छ ।

झिजिया टोलीका सदस्यहरू कार्यक्रम स्थलमा चार–पाँच घण्टासम्म आफ्नो पालो पर्खेर बसे पनि अन्ततः प्रस्तुति दिन नपाई अपमानित महसुस गर्दै घर फर्किनुपरेको उनीहरूको गुनासो छ ।

उनीहरूले यस्तो व्यवहारले दलित समुदायप्रति अझै पनि विभेद कायम रहेको सन्देश दिएको बताएका छन् । झिजिया नृत्य मधेशको पहिचान र सांस्कृतिक सम्पदासँग जोडिएको परम्परागत लोकनृत्य हो ।

यस्तो नृत्यलाई राजनीतिक मञ्चमै उपेक्षा गरिनु गम्भीर विषय भएको भन्दै स्थानीय बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूले घटनाको छानबिन र आयोजकबाट स्पष्ट जवाफ माग गरेका छन् ।

Facebook Comment

Related Posts

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar