KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सिरियामा आक्रमण : २ अमेरिकी सैनिक र १ अमेरिकी नागरिकको मृत्यु

सिरियामा आक्रमण : २ अमेरिकी सैनिक र १ अमेरिकी नागरिकको मृत्यु

एजेन्सी, २९ मंसिर । अमेरिकी केन्द्रीय कमान्ड (यूएससेन्टकम) ले जारी गरेको विज्ञप्तिमा सिरियामा इस्लामिक स्टेट (आईएस) को एकल बन्दुकधारीद्वारा गरिएको आक्रमणमा २ जना अमेरिकी सैनिक र १ जना अमेरिकी नागरिक मारिएको जनाएका छन् ।

आक्रमणमा अन्य ३ जना अमेरिकी सैनिक घाइते भएका छन् । बन्दुकधारीलाई नियन्त्रणमा लिएर मारिएको छ । परिवारको सम्मान र रक्षा मन्त्रालयको नीतिअनुसार मारिएका सैनिकहरूको नाम २४ घण्टासम्म गोप्य राखिनेछ ।

जबसम्म उनीहरूका नातेदारलाई जानकारी गराइसकिएको हुँदैन । यसअघि शनिवार नै सिरियाको सरकारी समाचार एजेन्सी सानाले मध्य सिरियाको पाल्मिरा शहर नजिकै सिरियाली सुरक्षा फौज र अमेरिकी सेनाको संयुक्त गस्तीमाथि गोली प्रहार भएको जनाएको थियो ।

सानाकाअनुसार उक्त घटनामा २ जना सिरियाली सुरक्षा कर्मी र केही अमेरिकी कर्मचारी घाइते भएका थिए भने आक्रमणकारी मारिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो आक्रमणको पुष्टि गरेका छन्।

Facebook Comment

Related Posts

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar