KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सिन्धुलीमा बस–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

गाडीको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

काठमाडौं, १४ मंसिर । सिन्धुलीमा मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु र एकजना गम्भीर घाइते भएका छन् ।

पोखराबाट कटारीतर्फ गइरहेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुँगा आउँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा दुधौली नगरपालिका–३ का २५ वर्षका महेश कुमारको मृत्यु भएको प्रहरीले बताए ।

दुधौली–४ स्थित सिर्थौली अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जनाए । मोटरसाइकलमै सवार कमलामाई नगरपालिका–१४ का २६ वर्षीय दिपेश कुमार गम्भीर घाइते छन् ।

उनको सिर्थौली अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनापछि बस चालक, कटारी नगरपालिका–३ का ३२ वर्षीय स्यामकुमार भट्टराई फरार रहेका छन् ।

दुर्घटनापछि प्रहरी चौकी हतपते र इलाका प्रहरी कार्यालय डकाहबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ । बसका सबै यात्रु भने सकुशल छन् ।

Facebook Comment

Related Posts

अर्थमन्त्री स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा प्रस्थान

अर्थमन्त्री स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा प्रस्थान

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

चिलिमे जलविद्युत् केन्द्रको सुरुङबाट चार शव र मानव अङ्ग फेला

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar