KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मोटरसाइकल ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

टीका लगाएर फर्किँदै गर्दा ठक्करबाट भट्टराईको मृत्यु

काठमाडौं, १२ मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ कर्रा चोकमा गएराति एक पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएका छन् ।

पशुपतिनगरबाट हेटौंडातर्फ गइरहेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले बताए ।

दुर्घटनामा परेकी पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हाल हेटौंडा उपमहानगरपालिका–१० मा बस्दै आएकी ५५ वर्षीया खुइली डोमको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार गम्भीर घाइते भएकी डोमलाई तत्काल उपचारका लागि अस्पताल ल्याइए पनि बचाउन सकिएन ।

दुर्घटना गराउने मोटरसाइकल तथा चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

Facebook Comment

Related Posts

पूर्व मुख्यमन्त्रीको दाबेदार अब अर्थमन्त्रीः महेश यादवको राजनीतिक यात्रा

पूर्व मुख्यमन्त्रीको दाबेदार अब अर्थमन्त्रीः महेश यादवको राजनीतिक यात्रा

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

मधेसमा सत्ता गुमाएको एमाले, अन्य प्रदेशमा गठबन्धन सुरक्षित?

मधेसमा सत्ता गुमाएको एमाले, अन्य प्रदेशमा गठबन्धन सुरक्षित?

प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीसहितका मागसहित जसपाको आन्दोलन तीव्र

प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीसहितका मागसहित जसपाको आन्दोलन तीव्र

जनकपुरले कर्णालीलाई पहिले ब्याटिङको निम्तो दियो

जनकपुरले कर्णालीलाई पहिले ब्याटिङको निम्तो दियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar