KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सिमरामा जेनजी कुटपिट प्रकरण : दुई वडाध्यक्ष पक्राउ

सिमरामा जेनजी कुटपिट प्रकरण  : दुई वडाध्यक्ष पक्राउ

जनकपुर, ४ मंसिर । बाराको सिमरामा बुधबार जेनजी समूह र नेकपा एमाले कार्यकर्ताबीच भएको झडपका सम्बन्धमा दुई जना वडाध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र ६ का वडाध्यक्ष कैमद्विन अन्सारी छन् । स्थानीय जेनजी सम्राट (साइकुस उपाध्याय) ले दुवै जनामाथि कुटपिटको आरोप लगाउँदै इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

जाहेरीपछि प्रहरीद्वारा उनीहरूलाई नियन्त्रणमा लिइएको र अन्य संलग्नको खोजी जारी रहेको बाराका प्रहरी प्रमुख सन्तोष तामाङले जनाए । घटनामा संलग्नलाई कारबाही नहुँदा जेनजीहरूले बिहीबार पथलैया सडक खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरे ।

सडक खोल्ने क्रममा प्रहरीले बल प्रयोग गरेपछि केहीबेर तनाब सिर्जना भएको थियो । बुधबार एमाले युवा संघको ‘राष्ट्रिय जागरण कार्यक्रम’को विरोधमा जेनजी समूहले आन्दोलन गरिरहेको बेला एमाले कार्यकर्तासँग झडप भएको थियो ।

नेताहरू आउने सूचना पाएपछि प्रदर्शनकारीले सिमरा विमानस्थल अगाडि विरोध जनाउँदै गेटसमेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

अर्थमन्त्री स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा प्रस्थान

अर्थमन्त्री स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा प्रस्थान

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

चिलिमे जलविद्युत् केन्द्रको सुरुङबाट चार शव र मानव अङ्ग फेला

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar