KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आजबाट सुरु हुँदैछ एनपीएलले प्रतिस्पर्धामा रहनेछन् ८ फ्रेन्चाइझ टोली

आजबाट सुरु हुँदैछ एनपीएलले प्रतिस्पर्धामा रहनेछन् ८ फ्रेन्चाइझ टोली

काठमाडौं, १ मंसिर । नेपाली क्रिकेटमा पहिलोपटक फ्लडलाइटमुनि खेलिने प्रतियोगिता तथा दर्शकका लागि प्यारापिटसहितको स्टेडियम—यो धेरैले कल्पना गरेका थिए, तर यो कल्पना अब यथार्थमा बदलिन लागेको छ ।

आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणसँगै नेपाली क्रिकेटमा नयाँ अध्याय खुल्न लागेको हो । खेलाडीहरूले रातको उज्यालोमा डे–नाइट म्याच खेल्नेछन् भने दर्शकहरू प्यारापिटमा बसेर प्रत्यक्ष रूपमा खेल हेर्न पाउनेछन् ।

पहिलो संस्करणका सबै खेल दिउँसो मात्रै सीमित भए पनि यो संस्करणमा समावेश ३२ खेलमध्ये २३ वटा खेल फ्लडलाइटमुनि डे–नाइट हुनेछन ्।

आइतबार मात्रै क्यानले फ्लडलाइट र प्यारापिट औपचारिक रूपमा बुझिसकेको छ । अब दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले सोमबार काठमाडौँ गोर्खाजविरुद्ध भिड्दै आफ्नो उपाधि रक्षा अभियान सुरु गर्नेछ । यस पटक पनि एनपीएलमा ८ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा उत्रनेछन् ।

यस पटक एनपिएलमा ८ टोलीको सहभागीको नाममवली :
* जनकपुर बोल्ट्स
* सुदूरपश्चिम रोयल्स
*  कर्णाली याक्स
* कर्णाली याक्स
*  काठमान्डु गोर्खाज
*  विराटनगर किङ्स
* पोखरा एभेन्जर्स
* लुम्बिनी लायन्स

Facebook Comment

Related Posts

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar