KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एनपीएल क्रिकेटका लागि सुरक्षा कडा बनाउन गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं, ३० कात्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारदेखि सुरु हुन लागिरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका सुरक्षा तत्परता तथा अन्तिम तयारीबारे सम्बन्धित अधिकारीसँग बिस्तृत जानकारी लिएका छन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेल र काठमाडौं प्रहरी प्रमुख रमेश थापाद्वारा प्रस्तुत सुरक्षा प्रतिवेदन सुनेपछि गृहमन्त्री अर्यालले सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा रहन निर्देशन दिएका हुन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार उनले क्रिकेट प्रतियोगिता अवधिभर घटनारहित वातावरण सुनिश्चित गर्न सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी र चुस्त बनाउने आवश्यकता औंल्याए ।

यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले उद्घाटन खेलका सबै टिकट सकिएको जानकारी दिँदै दर्शकलाई घरमै बसेर खेल हेर्न आग्रह गरिसकेको छ । क्यानका सचिव पारश खड्काले भिडियो सन्देशमार्फत टिमहरूलाई समर्थन घरबाटै जनाउन अनुरोध गरेका थिए ।

Facebook Comment

Related Posts

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar