KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा

भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा

काठमाडौं, १९ कात्तिक । विभिन्न वामपन्थी दल र समूहबीचको नेपाली कम्युनिस्ट पार्टी एकता राष्ट्रिय सम्मेलन काठमाडौंको भृकुटीमण्डपमा जारी भएको छ ।

सम्मेलनमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा (विप्लव समूहबाट छुट्टिएको धडा), नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, र नेकपा साम्यवादीबीच एकता हुन लागेको घोषणा गरिएको छ ।

कार्यक्रममा माओवादी केन्द्रसँग समाहित हुन आएका दल तथा समूहका नेताहरूले एकताको कारण, उद्देश्य र आगामी दिशाबारे आफ्ना धारणा राखिरहेका छन् ।

सभाले एकीकृत पार्टीको नाम “नेपाली कम्युनिस्ट पार्टी” राख्ने र चुनाव चिह्न “तारा” प्रस्ताव गर्ने तयारी गरेको बताए छ । पार्टी एकतासँगै केही नेताहरू भने अलग भएका छन् ।

माओवादी केन्द्रबाट जनार्दन शर्मा, राम कार्कीलगायतका नेताहरू बाहिरिएका छन् भने एकीकृत समाजवादीका घनश्याम भूसाल र रामकुमारी झाँक्री पनि एकता प्रक्रियाबाट टाढा रहेका छन् ।

तर, एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने अन्तिम क्षणमा सम्मेलनमा सहभागी भएका छन् । माओवादीका गोपाल किराँती पनि पार्टीसँगै मिसिएर एकता प्रक्रियामा सहभागी भएका छन् ।

Facebook Comment

Related Posts

टेलिकम सम्पत्ति अनियमितता प्रकरणमा पूर्व एमडी पक्राउ

टेलिकम सम्पत्ति अनियमितता प्रकरणमा पूर्व एमडी पक्राउ

टस जित्दै रोहित पौडेलको ब्याटिङ रोजाइ

टस जित्दै रोहित पौडेलको ब्याटिङ रोजाइ

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

लगानीमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar