KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अख्तियारको टोली बाह्रबिसे पुगेपछि मेयरमाथि ५ करोड हिनामिनाको आरोप

अख्तियारको टोली बाह्रबिसे पुगेपछि मेयरमाथि ५ करोड हिनामिनाको आरोप

काठमाडौं, १६ कात्तिक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेका छन् ।

आइतबार दिउँसो अख्तियारको विशेष टोलीले नगरपालिकाको कार्यालयमा पुगेर कागजातहरू नियन्त्रणमा लिएको हो । लगातार आएका अनियमितताको उजुरी र गुनासोका आधारमा अख्तियारले छापा मारेको बताएको छ ।

मेयर बालकृष्ण बस्नेतले भोटेकोशी जलविद्युत् आयोजनाबाट अस्पताल निर्माणका लागि भन्दै करिब पाँच करोड रुपैयाँ लिएको तर सो रकमको हिसाब–किताब अस्पष्ट रहेको भन्ने सूचनाका आधारमा छापा मारिएको हो ।

अख्तियारको प्रारम्भिक अनुसन्धानका क्रममा करिब २० लाख रुपैयाँको मात्र हिसाब भेटिएको र बाँकी रकमको कुनै विवरण नभेटिएको वनाएको छ । २० लाखको लेनदेन देखिएको छ, तर बाँकी रकमबारे कुनै अभिलेख पाइएन ।

अख्तियारले अहिले कागजात परीक्षण र आवश्यक अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

Facebook Comment

Related Posts

पूर्व मुख्यमन्त्रीको दाबेदार अब अर्थमन्त्रीः महेश यादवको राजनीतिक यात्रा

पूर्व मुख्यमन्त्रीको दाबेदार अब अर्थमन्त्रीः महेश यादवको राजनीतिक यात्रा

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

मधेसमा सत्ता गुमाएको एमाले, अन्य प्रदेशमा गठबन्धन सुरक्षित?

मधेसमा सत्ता गुमाएको एमाले, अन्य प्रदेशमा गठबन्धन सुरक्षित?

प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीसहितका मागसहित जसपाको आन्दोलन तीव्र

प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीसहितका मागसहित जसपाको आन्दोलन तीव्र

जनकपुरले कर्णालीलाई पहिले ब्याटिङको निम्तो दियो

जनकपुरले कर्णालीलाई पहिले ब्याटिङको निम्तो दियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar